Due to COVID-19(CoronoVirus) Classes are temporarily suspended. Please stay safe.

image1

अब आउने नेपाली भाषा कक्षा र चौतारी , 10 am Sunday, January 5, 2020)

नेपाली भाषा कक्षा- नेपाली भाषा कक्षा परिमार्जित रुपमा लाने योजना भएको छ। यदि तपाईं हरुको परिवारमा नेपाली भाषा र सस्कृति सिक्ने, पढ्ने उमेरका बाबु नानी हरु छन् भने यो यौटा धेरै राम्रो अवसर छ। केहि जिज्ञाशा अथवा प्रश्न छन् भने सोधी पठाउनुहोला।

चौतारी - यसपालिको चौतारी हामी नितान्त हाम्रा बास्तविक जीवनको व्यक्तिगत अनुभव र त्यसबाट सिकेको ज्ञान र बिचार हरु सुन्ने सुनाउने, चिरफार गर्ने, संगै दुखि हुने, संगै हास्ने अनि निचोडमा केहि अब आउने बर्षको लागि हाम्रा प्रण हरु पनि साटासाट गर्ने छौ। यो बिशेष चौतारी धेरै रमाइलो र फलदायक हुने आशा छ। समय मिल्छ भने आउनु होला।


नेपाली भाषा कक्षा तथा चौतारी परिवार

Sign In Survey

Please  use  the  link  below  to  complete  the  sign  in  survey  form  for  the  event. Thank  you  for  cooperating.  We  are  working  together  to  make  Nepali  Bhasa  Class  a  sustainable  project.