Due to COVID-19(CoronoVirus) Classes are temporarily suspended. Please stay safe.
नेपाली भाषा कक्षा- नेपाली भाषा कक्षा परिमार्जित रुपमा लाने योजना भएको छ। यदि तपाईं हरुको परिवारमा नेपाली भाषा र सस्कृति सिक्ने, पढ्ने उमेरका बाबु नानी हरु छन् भने यो यौटा धेरै राम्रो अवसर छ। केहि जिज्ञाशा अथवा प्रश्न छन् भने सोधी पठाउनुहोला।
चौतारी - यसपालिको चौतारी हामी नितान्त हाम्रा बास्तविक जीवनको व्यक्तिगत अनुभव र त्यसबाट सिकेको ज्ञान र बिचार हरु सुन्ने सुनाउने, चिरफार गर्ने, संगै दुखि हुने, संगै हास्ने अनि निचोडमा केहि अब आउने बर्षको लागि हाम्रा प्रण हरु पनि साटासाट गर्ने छौ। यो बिशेष चौतारी धेरै रमाइलो र फलदायक हुने आशा छ। समय मिल्छ भने आउनु होला।
नेपाली भाषा कक्षा तथा चौतारी परिवार
Please use the link below to complete the sign in survey form for the event. Thank you for cooperating. We are working together to make Nepali Bhasa Class a sustainable project.
Copyright © 2019 Nepali Bhasa Class - All Rights Reserved.